कूटनीतिक सुविधा तथा उन्मुक्ति

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रक्रिया

  • सम्बन्धित नियोग तथा अन्तराष्ट्रिय संगठनहरूको औचित्य खुलाइएको अनुरोध सहितको पत्र।

  • अन्य आवश्यक कागजातहरू

लाग्ने शुल्क/दस्तुर

  • निःशुल्क।

लाग्ने समयावधि

  • सात कार्य दिन।

कूटनीतिक सवारी साधन

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रक्रिया

  • सम्बन्धित नियोगहरूको अनुरोधसहितको पत्र।

  • प्रज्ञापनपत्र।

  • विल।

  • सवारी दर्ता पुस्तिका (ब्लू बुक​​​​​​​)।

  • लाइसेन्सको प्रतिलिपि।

लाग्ने शुल्क/दस्तुर

  • निःशुल्क।

लाग्ने समयावधि