कन्सुलर प्रमाणीकरण

कन्सुलर प्रमाणीकरण

प्रमाणपत्रको प्रकार कागजात जारी गर्ने निकाय प्रमाणित गर्ने निकाय पेश गर्नुपर्ने कागजातहरु शुल्क/दस्तुर लाग्ने समयावधि
जन्मदर्ता प्रमाणपत्र सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाको वडा कार्यालय सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत, कार्यकारी अधिकृत वा तोकिएका अधिकारी प्रमाणपत्र प्रतिलिपि, बाबुआमाको नागरिकता (नाबालक हकमा), सक्कल प्रमाणपत्र, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
मृत्युदर्ता प्रमाणपत्र सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाको वडा कार्यालय सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत, कार्यकारी अधिकृत वा तोकिएका अधिकारी प्रमाणपत्र प्रतिलिपि, जन्मदर्ता वा नागरिकताको प्रतिलिपि, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
विवाहदर्ता प्रमाणपत्र सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाको वडा कार्यालय सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत, कार्यकारी अधिकृत वा तोकिएका अधिकारी प्रमाणपत्र प्रतिलिपि, वर/वधुको नागरिकता वा राहदानी, भिसा प्रतिलिपि, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
वैवाहिक अवस्थाको प्रमाणपत्र सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाको वडा कार्यालय सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत, कार्यकारी अधिकृत वा तोकिएका अधिकारी प्रमाणपत्र प्रतिलिपि, नागरिकताको प्रतिलिपि, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाको वडा कार्यालय सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत, कार्यकारी अधिकृत वा तोकिएका अधिकारी सम्बन्धविच्छेद प्रमाणपत्र, विवाहदर्ता, नागरिकता, अदालत फैसलाको प्रतिलिपि, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
नाता प्रमाणित प्रमाणपत्र सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाको वडा कार्यालय सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत, कार्यकारी अधिकृत वा तोकिएका अधिकारी प्रमाणपत्र, परिवारका सदस्यहरुको नागरिकता/जन्मदर्ता/विवाहदर्ता प्रतिलिपि, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
बसाई सराई प्रमाणपत्र सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाको वडा कार्यालय सम्बन्धित नगरपालिका/गाउँपालिका/महानगरपालिका/उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत, कार्यकारी अधिकृत वा तोकिएका अधिकारी प्रमाणपत्र, घरमूली तथा सदस्यहरुको नागरिकता वा जन्मदर्ता प्रतिलिपि, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
नाम, थर वा हिज्जे फरक प्रमाणिकरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय जिल्ला प्रशासन कार्यालय प्रमाणपत्र, नागरिकता, अन्य फरक देखिएका प्रमाणपत्र प्रतिलिपि, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
बैंक तथा वित्तीय संस्थाका कागजात सम्बन्धित बैंक/वित्तीय संस्था नेपाल राष्ट्रबैंक प्रमाणपत्र र सम्बन्धित कागजातहरु, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
शैक्षिक प्रमाणपत्र सम्बन्धित बोर्ड/जारी गर्ने निकाय शिक्षा विभाग, केशरमहल शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रतिलिपि, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
चिकित्सकको प्रमाणपत्र सम्बन्धित अस्पताल स्वास्थ्य सेवा विभाग, टेकु चिकित्सक प्रमाणपत्र, नागरिकता र राहदानी प्रतिलिपि, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
फोटोकपी प्रमाणीकरण (नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र) सम्बन्धित निकाय निकायको प्रमुख वा तोकिएको अधिकारी प्रमाणीकरण गर्नुपर्ने कागजात र नागरिकताको प्रतिलिपि, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन
उत्पत्तीको प्रमाणपत्र नेपाल उद्योग वाणिज्य महासंघ/संघ वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रमाणपत्र प्रतिलिपि, जारी गर्ने निकाय र मन्त्रालयको पत्र, कम्पनी/भ्याट दर्ता प्रमाणपत्र, आयातकर्ताको अनुरोध पत्र, अन्य आवश्यक कागजातहरु रु. ५०० सोही दिन

नेपाली फन्ट डाउनलोड

DOCX फाइलमा भएको नेपाली सामग्री नदेखिएमा तल दिइएको लिंकबाट फन्ट डाउनलोड र इन्स्टल गरी नेपाली टेक्स्ट हेर्न र सम्पादन गर्न सकिनेछ:

Traditional Nepali Font डाउनलोड गर्नुहोस् ​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​

नोट:

  1. कागजात सक्कलै प्याडमा जारी भएको हुनुपर्छ।
  2. विवरण निःशुल्क फाराममा भरी बुझाउनुपर्ने हुन्छ।
  3. गलत विवरण भएमा सजाय भोग्न तयार छु भन्ने कबुलनामासहित कागजात पेश गर्नुपर्छ।
  4. शुल्क बुझाइसकेपछि रसिद लिन नबिर्सनुहोस्।